Posted by: taremam_bhai December 5, 2020
Kaile hola TPS extension
Login in to Rate this Post:     1       ?         Liked by
@Logankobaje: मलाई थाहा छ नैतिकता भन्ने कुरा हुनु परछ तर सबै को परिस्थिति तपाई को जस्तो हुन्न नि सअर | ठिकै छ जिन्दगि मा एकपटक भेट्ने मौका पाए भने Coffee खादै परिस्थिति को बारेमा नि बिस्तृत कुरा garamla. सायद सिधा अमला भएर होला अलि दुख पाको तेसैले न fake marriage गर्न नै आयो न asylum.

ठिकै छ कर्म ले जहाँ लाग्छ जम्ला, तर मलाई पूर्ण बिस्वास छ राम्रै ठाउँ मा लाग्छ |

जय नेपाल
Read Full Discussion Thread for this article