Posted by: Logankobaje December 5, 2020
Kaile hola TPS extension
Login in to Rate this Post:     1       ?         Liked by
नैतिकता भन्ने कुरो हुनुपर्छ नि । माग्ने भन्दैमा लाजै पचाएर माग्नुनि भएन नि ।
" माग्ने येसरी माग्ने ,
बिश्वो थर्काई माग्ने ,
माग्दा माग्दा माग्ने बन्ने छ मालिक
दिने बन्ने छ माग्ने "

४ वर्ष दिई सक्यो अझ कति दिने ? मुजी asylum नि हाल्य छ, tps नि छ , fake marriage गर्न नि दौडेकै छ , बेरोजगारी भत्ता नि हसुरेकै छ , आखिरमा त्यो Green card पाएर चै हुने के ?
Read Full Discussion Thread for this article