Posted by: logan December 5, 2020
मलाई स्वागत छ
Login in to Rate this Post:     1       ?         Liked by
बिर्खे ब्रो : साझामा नाम दर्ता गर्दा देखेनौ?
ब्रो ले नै एउटा "लोगनाकोछोरो" "लोगनकोसालो" "लोगनकोबुढी" "लोगानाकोजिजुबाजे" "लोगनाकोसाली" "लोगंकोसृमति" मद्धे बाट एउटा दर्ता गरेको भए मेरो नाम र परिवारको जमातानै साझामा भिडी राखेको देखिन्थ्यो, अलिक पछि पर्यौ | साझा छिरी सक्यौ , माथि भनेका नाम बाट दर्ता गरि मेरो नाम को जमात बढाई दिदै जानु है |

अहिलेलाई "लोगनकोबुढी" वा "लोगनकोश्रीमति" को नाम दर्ता गरि हालूंन भन्ने चाहना छ भने साला साली हरु आउदै गर्लान ?
Read Full Discussion Thread for this article