Posted by: mabirkhe December 5, 2020
मलाई स्वागत छ
Login in to Rate this Post:     2       ?         Liked by
लोगन ज्यु
धन्यवाद। हजुरको त बाउ बाजे सबै को खेती पाती साझा मै रैछ। सपरिवार भिड्नुभको छ अनि म मुजी बाट के नै पो आशा राख्नु होला र।
बट ब्रो
धन्यवाद। गुलो सित्तल हुन्छ कि भन्ने आशमा नै यता तिर देखिने बिचार गरेको।
नाश ब्रो धन्यवाद तर गेडामा लुतो आयो कि के हो?
Read Full Discussion Thread for this article