Posted by: Logankobaje December 4, 2020
Login in to Rate this Post:
1
?
Liked by
मुजीहरु कुकुरको पुछरले बैतर्नी तरिन्न हो ,४ बर्स थपि सक्यो, अझै tps कहिले थपिन्छ भनेर साझामा सोद्छन होउ लाजको पसारो, मुजी आत्मसम्मान भन्ने कुरो नि केहि हुन्छ नि होउ । हुतिहाराहरु, तिमीहरु लाई ५० वर्ष tps थपेनि ४९ औ वर्षमा आएर फेरी tps कहिले थपिन्छ होउ भनेर सोध्न आउछौ , तेती बेर सम्म बाची रह्यो भने ।
मुजी गर्नेहरुले येही ४ वर्षमा tps बाटै citizen संग बिहे गरेर ३ वर्षको छोरो खेलाई सके, कोइ येही ४ वर्षमा क्यानाडा पुगेर घरकिनी सके, २ ४ जना चप्रासीहरु आझै tps मै अल्झी राख्य छन् । तिमिहरु को केहि हुन्न , बाटो लाग केटा हो ।
ए सचि tps कैले थपिन्छ हो ?