Posted by: thankeshwor December 2, 2020
दासी प्रथा
Login in to Rate this Post:     0       ?        
भाया,

तपाईलाइ यो बिसेषगरि आप्रबासी श्रमिकले सुरु गरेको दासी प्रथा कस्तो लाग्छ ? त्यो एउटा हुन्छ नि , विविन्न समस्याले युवाहरु काम, पढाईको सिलसिलामा मुग्लान पस्ने , श्रम गरेर २ ४ पैसा कमाउने वा अर्कै देशको नागरिकता लिने अनि तेही पैसा वा स्ट्याटसको आधारमा बिदेसैमा बसेर बा आमा लाई बिहेको लागि कन्या हेर्न लगाउने ।

अलि आफु भन्दा गरिब तर राम्री केटिलाई मन पराउने, अनि २८ दिने छुट्टीमा जाने , रगत पसिना बगार कामको पैसाले ताम झामका साथ बिहे गर्ने , छर छिमेकमा शान लगाउने, २ ४ दिन ओछ्यान ताताउने अनि अर्काकि छोरि लाई येताकै दासीको रुपमा बाउ आमाको कमारो बनाउने। यता visa processing हुदै छ भनेर १ २ वर्ष उतै झुलाउने अनि फोकटमा बधुवा मजदुर बनाउने ।

मंगसिर चल्दै छ , कतिको अब येस्तै हुने वाला छ , कति को त भै राखेको होला। अर्काकी फुल जस्ती छोरिलाई आफ्नो स्वार्थ अनुसार उपयोग गर्नु पाप होइन भन्या ?

तपाईहरुले येस्तै space दिनु भएको कारण समाजमा ठंके जस्ता ब्वासाको बिगबिगी छ । कित बिहे गर्दै नगर्नु गरि सके पछि कुनै पनि बहानामा छोर्दै नछोड्नु । संगै ल्याउन सक्छु वा आफु नि उतै बस्छु भन्ने बिस्वस्थ नभए सम्म एस्तो काम गर्दै नगर्नु । फक्रक्का फुलेको फुल जस्ती स्वास्नी लाई ब्वासो हरुको बिचमा छोडेर आयिन्छ अनि दुर्घटना भए पछि दोषी फेरी उही आइमाई ?

अनि हाम्रो गाली गर्ने dialog चै तेही पुरानै " म चै यहाँ दिन रत नभनी तेरो लागि दुख गर्ने, त रारी चै नाठो खेलाएर मेरो पैसामा मॊज गर्ने ? "

बक्लोल, तेरो इगो तेती हर्ट हुन्थियो भने एक्लै छोडेरकिन गयिस बे ? पैसा/ pr को लागि बिहे गरेको भए त भाते भन्दा ४ गुना बढी धनि तेस्ले अर्कै भेटथि बे ।

भाया बिहेको महिना छ , love marriage गर्ने पुरुषार्थ छैन भने १५ दिन को छुट्टि लिएर गरएर धडाकसे बिहे गरेर २ दिन ठोकेर बिचमै छोडेर नजानु होला । आइमाईको जात ज्यादै passive हुन्छ , साधारणतया धोका धाड़ी उनीहरुबाट हुन्न । तर उनीहरुको passive estrogen harmane मा तपाइको काइते Testosterone हर्मोनेको ब्यु परे पछि उनीहरुको सान्त तलाऊमा भुचाल आउछ । त्यो बेला सरिरिक, मानसिक रुपमा आइमाई येति कम्जोर हुन्छन कि अगाडी येस्सो कन्याउने कुनै ब्वासो भेटे पनि ग्वाम्मै हाम फल्छन । अनि तपाईको राम नाम सत्य हुन्छ ।

ठंके बिस्लेसन
Read Full Discussion Thread for this article