Posted by: salamkrishne November 28, 2020
पाप न साप घोप्टो पारि थाप !!
Login in to Rate this Post:     1       ?         Liked by
NAS bro , त्यों Gangtok को पाल्जोर दाज़ूको दोकान हामिले काठमाण्डू मा hostel बाट भागेर मक्खन मा सुक़ूल माथी बसेर BP हेरे जस्तै हो ? :
अनि वॉर्डन मिस को छड़ी कती खाएउ नी सुकाउन राखेक़ो कट्टू सूघेको मा?
ब्रो को मामाघर सिक्किम हो जस्तो लाग्यो । मलाई पनी सिक्कीमेलि केटी हरू एकदम मायालू र दयालू लाग्यो, अहिले सम्म भेंटेका दुई जना को अनुभव मा । बहु बिबाह को मुद्दा नलाग्ने भए त अझै पनी सिक्किमेलाई कांछी बनाऊने थिए ।
Last edited: 28-Nov-20 11:47 PM
Read Full Discussion Thread for this article