Posted by: AnandNepal November 25, 2020
BBC 100 Women सपना रोका मगर - बेवारिसे, दुर्गन्धित लास जलाउने १९ बर्षकी केटी
Login in to Rate this Post:     1       ?         Liked by
दोश्रो रिपोर्ट बनाउनु पर्ने भयो !

उनको जिवन कति कहालिलाग्दो रहेछ भन्ने ..

भर्खर १९ बर्षको जन्मदिन मनाएकि सपनाले १२ कक्षा पास गरेकी छिन। तर, सपनाको आफ्नै दुःख र संघर्षको कहानि निकै नै मन छुने र आँशु आउने छ । यति कलिलै उमेरमा बिहे गरेर सम्बन्ध बिच्छेद गर्नु मात्रै होइन सडक बालबालिका झैं सडकमै रात बिताएका मनै कुटुक्क खाने अनुभव हरु पनि छन्। बेसहारा भएको हुनाले चरम निराशाको बिच गुज्रिएकि सपनाले आँफ्नो जिवनलाइ सम्हाल्न पनि निकै नै ठुलो संघर्ष गरेकि छिन। छोटो समयमा घटेका यि सबै घटना अनि कोरोना महामारि सबैले सपनालाइ भुँइ बाट टिपेर आकासमा पुर्याएको छ। आँफै बेसहाराभएर भौंतारिएकि सपना अहिले धेरैको सहारा बनेकि छिन ।
Read Full Discussion Thread for this article