Posted by: salamkrishne November 25, 2020
ट्रंप २०२०
Login in to Rate this Post:     1       ?         Liked by
ऊहिले ज़मानामा रत्नपार्क बाट लगनखेल चल्ने साझा बस (वा साझा बस बन्द हुने बित्तिकै सुरु भएको मिनी बस ?) मा एक जना प्यांट शर्ट माथी टाई लगाएका भलादमी जस्ता देखिने तर औंसधि खान बिर्सेको जस्तो व्यवहार देखाऊने पूरूस, महिलाहरू को स्तन र नितम्ब हेर्दै आफ़नो प्यांट भीत्र हात लगेर हस्थमैथुन ग़र्ने गरेको देखिन्थ्यो । ऊनलाई लाग्दो हो मांछेहरू ले ऊनी के गर्दैछन भन्ने पत्तों छैन । NAS ब्रो पनी तिनै पूरूसको पारा देखाउदें छौ जस्तो लागीरहेको छ , हामिलाई :)
Read Full Discussion Thread for this article