Posted by: ujl November 22, 2020
बिपिन कार्की जत्तिको कोइ छैन ।
Login in to Rate this Post:     0       ?        
बलात्कार भै सके पछि नाम्रताले प्रहरीमा उजूरी गर्न जानु पर्ने हो, तर उनले तेसो गरिनन्. यो चलचित्रमा बलात्कार जस्तो संवेदनशील वस्तुलाई हावामा उडाउन खोजिएको छ.
Read Full Discussion Thread for this article