Posted by: AnandNepal November 22, 2020
Login in to Rate this Post:
1
?
Liked by
राजसि भनेको त सर्वहारा नेताले पो देखाउँछन
यस्तो हुन्छ !!
विरेन्द्रको दरवार कति फिक्का !!
https://youtu.be/P4C2BgJlErs
म राष्ट्रपतिको करोडौंको कार्पेट भएको कोठाको को फोटो पनि खोज्दै छु .. फेला परेपछि ति फोटो पनि शेयर गरौंला .. ;)
माथिको फोटोमा झल्लर देखिएनछ !!
Last edited: 22-Nov-20 01:06 PM