Posted by: GwachAquarian November 20, 2020
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Login in to Rate this Post:     0       ?        
डराउनु पर्दैन / हजुरको परिवारजन लाइ केहि परे त्रुम्फ़ बाबालाई गुहार मागे हुन्छ , नत्र ओली बाबाले भने जस्तै लसुन पनि बेसार खाए उत्तम/ यो कोरोना अनि भ्याक्सिनमा बिस्वास नगर्नुस/ अझ मोदी बाबाले गरे जस्तै झ्यालमा बसेर थाल थात्तयेरा "भाग करुणा " भनेर कराए झन् उत्तम
Read Full Discussion Thread for this article