Posted by: AnandNepal November 20, 2020
दुइटा मृत्यु - एउटाको चर्चा गर्दा आँशु नै आयो
Login in to Rate this Post:     1       ?         Liked by
भर्खर बितेका ३१ बर्षिय पत्रकार, फिल्म समिक्षक - गोकर्ण गौतमको चर्चा गर्नु अघिल्लो दिन मात्रै अर्को मृत्युको चर्चा गरेको थिएँ - प्रचण्ड पुत्र प्रकाश दहालको:

दुबै ले असामयिक निधन भोगे - एउटा आँफ्नै बलबुताले चर्चित भएको, अर्को बाबुको कारण चर्चित भएको। मरेका मान्छेको बारेमा नराम्रो कुरा गर्नु हुन्न भनेर मैले नराम्रो कुरा नगर्ने भरमग्दुर प्रयास चाँहि गरेको हुँ - तै पनि भिडियो त्यति सकारात्मक नबनेकोमा अत्यन्त दुखि छु ।

एउटाको भिडियो तयार गर्दा आँशु नै आयो - त्यो कुन भिडियो होला, आँफै अनुमान गर्नुहोला ।

श्रद्धान्जलि !!!

https://youtu.be/cJqM1ZUkxg0

तिन बर्ष अघि प्रकाश दहाल बिते
https://youtu.be/rXLes-aSsiU
Read Full Discussion Thread for this article