Posted by: dave_dat November 19, 2020
About some Nep Trumpers
Login in to Rate this Post:     1       ?         Liked by
अरूण सर हल्का राइट लिनिङ्ग लाग्यो। 1900 को डेमोक्रेट र रिपब्लिकनको रोल भन्दा अहिलेको फरक भैसके भन्ने कुरा सर्लक्कै निलेर आधा फ्याक्ट पेस गर्नु भा रैछ। अनि सबै वार डेमोक्रेटले सुरू गरेको रिपब्लिकन ने ईण्ड गराको रे, गल्फ वार र अफगानो ईराको वारलाई चै हतार हतार कार्पेट मुनी बढारेर सिरिया यमनमा जम्प हान्दिनु भो। खैर हाम्रा नेपाली ब्रो सिसहरू नि रसल पिटर्स का बाऊ जस्तै भएछन्, ठीकै हो।
पुनानी हन्टर...लोल
Read Full Discussion Thread for this article