Posted by: logan November 18, 2020
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Login in to Rate this Post:     0       ?        
जनवरी २० अघिनै ( गत बर्ष नै ) न्यु योर्क छोडेर फ्लोरिडा को बासि भयो | जिल्ला छोडे पनि तेस्को राजस्व हिनामिना गरेको हराउदैन | अब अन्तिम उपाय को रुपमा यसलाइ साथ् दिने मतियार र छोरा छोरी संगै आफैले आफुलाई क्षमादान गरेर जेल जान बाट बच्ने काम गर्छ भन्ने ठुलो चर्चा छ | Mr. Khan ले तेत्तिकै सापको तेल बेच्ने बनिया ( तेली) हो भनेको होईन |
यो बाहेक अरु केहि उपाय देख्नु हुन्छ ?
Read Full Discussion Thread for this article