Posted by: logan November 17, 2020
समाजबाद र धर्मको वैचारिक दोन्ध
Login in to Rate this Post:     1       ?         Liked by
हर्के ब्रो : तपाइको प्रयास लाई दाद दिन्छु | राजनीति शास्त्रका २ -४ ओटा हॊइन २ - ४ दरजंन को अध्ययन गर्न सुझाब दिन्छु |
समाजको ब्यबथापनको लागि ल्याईएको जातिपाति ले मानब समाजको विभाजन संगै दासता भित्राएको छ अनि यसलाई समाजबादी ब्यबस्था को संज्ञा दिदा तपाइको बिसय बस्तु संग परिचित नभएको प्रमाणित् हुन्छ |

नेपालमा भएको भर्सटाचार पनि समाजवादको एक अंग हो कि ?

कुरा रह्यो चाड पर्वको : चलन अनुसार निभाइएको छ तर तपाइले भने अनुसार हिन्दु धर्म पैसाको पछि लाग भन्दैन तर प्रजातान्त्रिक पद्दति को एक नमुना हो | लक्ष्मी : आर्थिक क्षेत्र हेर्ने एक अंग प्रमुख हुन् | बसाइ सराइ को कुरामा परा पुर्ब काल देखि चल्दै आएको हो | दक्षिण भारतीय पनि हिन्दकुश क्षेत्र आए होलान , तेसलाई पनि आर्थिक कारण संग जोड्नु हुन्छ कि ?
Read Full Discussion Thread for this article