Posted by: salamkrishne November 17, 2020
About some Nep Trumpers
Login in to Rate this Post:     1       ?         Liked by
NAS bro ल ठीक छ । ट्रामपे को महाबाणी बाट पुस्सी ग़्र्याब ग़र्ने चै सहमति मैं गरछु भनेको रहेच । अनि त्यों बेश्यागमन गरेर बेश्या लाई पैसा नदीई सुक़ूल गुण्डा को स्टाइल मा भागेको चै के हो नी ?? जाड खाएको र बेश्यागमन गरेको पैसा नदिने त एकदम क्लास लेस मांछे हुंछ । न ideology छ, न क्लास छ, न संपती छ (पूरै ऋणमा डूबेक़ो छ, दुनिया लाई ठगेर धनी भएको नाटक गरेको ) । येस्तो पनी leader हुंछ ?

वीग़ल बहिनी, ट्रम्प भंदा NAS फ़ार बेटर छ , तेसैले “not liked” लिस्ट मा नराखिदिनु , फेरी बहिनीको यादमा पागल होला हाम्रो NAS सोल्टा :)
Read Full Discussion Thread for this article