Posted by: KaLaNkIsThAn December 18, 2004
Songs palYing in my MIND!
Login in to Rate this Post:     0       ?        
क्या नेपालीमा लेख्ने रहर जागेर आयो यार ! गीत गाम है? मान्छे को माया यहा खोलाको पानी जस्तो किनारालाई छोइ भाग्ने लहरा को बानी जस्तो मान्छे को माया यहा आँखाको नानी जस्तो यो रात भगाई आउने सुन्दर बिहानी जस्तो माया त जोवनको आवेग मात्र नै हो तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो तिम्रो हेराईमा केवल आँखा छ मोति छैन तिम्रो वोलाईमा स्वच्छ ढुकढुकी केहि छैन मायाको विशालता यो आकाश धरती नै हो माया त शान्त सुन्दर आत्माको मूर्ति नै हो तिमी पानीलाई आकार दिने कोशिश न गर तिमी हवालाई सहभार दिने कोशिश न गर (shoot I am going to become a pro in nepali typing... yahooooo!!! :D)
Read Full Discussion Thread for this article