Posted by: AnandNepal November 10, 2020
Nepali Story - Sunkeshari Maiya ko Katha
Login in to Rate this Post:     3       ?         Liked by
This story was prepared on the request of Sajha members - so, I think it deserves a separate topic ..

साझाका @pandeyji ले "Sunkeshra rajkumari ko katha pani ramro cha if you want to add!! " भन्नु भए पछि अर्का
@chicagoan ले "Sunkeshri maiya ko katha maile kati khoje katai bhetina..kahan hola?"

अनि @logan ले "Sunkesri story so far I recall is sibling (sister and brother) who separated for some reason, I can not recall the the story of their departure but they were united. "

अपडेट - (लोगनले खोजेको यो कथा रहेछ) 
https://www.youtube.com/watch?v=a0IScoZHX74

तर, कथा भने अलि फरक रहेछ। शुरुमा अल्छि लाग्दो कथा छ - तर, पछि चाखलाग्दो हुंदै जान्छ। फुर्सद भयो भने यसलाइ अलि चाखलाग्दो पाराले छोटो बनाउने प्रयास गर्नु पर्ला। अहिले चाँहि खोज्दा भेटेको १०० पेजको किताव मा जे जे लेखेको छ त्यसैको वाचन ।

त्यसलाइ शशि गुरागाइँले वाचन गर्नुभएको छ। मैले एडिट मात्रै गरेको हुँ । पुरानो कथा .. अनि, त्यसबेलाको अलि फरक भाषा अनि अनौठो अनौठो बर्णनहरुको कारण शशिलाइ पढ्न पनि त्यति सजिलो चाँहि भएको छैन तै पनि उहाँले १४ भाग पढिसक्नु भएको छ। चाँढै सकिन्छ होला :

भाग
१ मा - ब्यापारिले राजालाइ चढाउन एउटि युवती ल्याउँछ
२ - राजा ले ति युवति संग के के गरे .. अनि कसरि प्रेममा पागल बने भन्ने कथा
३ - ति युवति जे गरे पनि चुपचाप लाग्ने
४ - १ बर्षपछि बोल्दा ति युवतिको बारेमा अनौठो रहस्यको खुलासा हुन्छ
५ - राजाले तिनलाइ बिवाह गर्ने प्रस्ताव गर्छन, त्यसपछि ससुरालिको पत्तो लाग्छ
६ - ससुरालिसंग भेट अनि बिवाहको किस्सा
७ - राजकुमार सुर्यबिक्रमको जन्म अनि मामाको अनौठो हर्कत
८ - सुनकेसरिको फोटो गरेको हंगामा
९ - सुनकेसरिको जादु
१० - सुनकेसरिको लागि युद्द
११ - सुनकेसरिको भयंकर धोका
१२ - जादुबाट मुक्ति तर अर्को समस्याको चंगुलमा फसेको
१३ - सुन्दरि रानिको चंगुलमा फसेको
१४ - रानिलाइ सुर्यबिक्रम कामदेव जस्तो सुन्दर लाग्छन अनि उनलाइ फसाउँछिन
१५ - (बाँकि नै छ)


अब सबै भाग १ - १ घण्टाको 
पहिलो 
 https://youtu.be/ziKXMD89gtY
दोस्रो 
https://youtu.be/amYrq8Bio14
तेस्रो 

https://youtu.be/b0wgYnS-854
Last edited: 12-Dec-20 10:47 PM
Last edited: 13-Dec-20 01:11 PM
Read Full Discussion Thread for this article