Posted by: logan November 10, 2020
चुनाबमा हार/ जीत हुन्छ : आफुलाई टुहुरो नठान
Login in to Rate this Post:     0       ?        
तिमीहरु त्रौम्प ले हारे पछि टुहुरो भए झैँ गर्दै छौ, ठुहुरो भयौ भनेको छुईन | ड्यडि पढ्दा तिम्रो पित्ते चित्त दुख्यॉ हो ? त्रुम्प बाबा , त्रुम्प अंकल बाट विभूषित चै ठिक होईन त ?
'गधा" भन्नु र "गधा जस्तो मान्छे " एकै कुरा होईनन कुरा बुझ्या हो ?
Read Full Discussion Thread for this article