Posted by: logan November 8, 2020
चुनाबमा हार/ जीत हुन्छ : आफुलाई टुहुरो नठान
Login in to Rate this Post:     1       ?         Liked by
साझामा २ -४ जना टुहुरो नै भए झैँ गर्दै छौ, एक को जित अर्को को हार हुन्छ | जितलाई स्वीकारे झैँ हार पनि स्वीकार गर | त्रुम्पलाइ साडे पाच बर्स सम्म अनुयाई बनेर उसले भनेका र ट्वीट लाइ ब्रम्हाबाक्य ठान्ने हरु अहिले टुहुरो नै भएका होउलाऊ ? ५ बर्स लामो समय हो तिमि हरुको दिमाग एकोहोरिएको थियो, चिर निन्द्रामा थियौ अब जगाईमा छौ तेसैले तेस्तो शोच आएको हो | पुर्ण रुपमा जाग्न तिम्रा बाबाले हार स्वीकारको भासन सुने पछि जानेछ | स्वस्थ नै रहे तिम्रा महान नेता २०२४ मा उठन र जित्न सक्ला , येही मात्र जपेर बसे तिमिहरुको टुहुरोपना को महसुस गराई बिस्तारै हराउदै जान्छ |
Read Full Discussion Thread for this article