Posted by: dave_dat November 6, 2020
Sajha Poll: I Voted
Login in to Rate this Post:     1       ?         Liked by
चिका Gone, को चैं ब्लु लाइफ म्याटर्स भन्ने आर्ग्युमेन्ट आयो, खैर नेपालीहरूले ट्रक लोड अफ मत ४५ लाई दिएका छन्, अब खान लाउन पाकै छस्, काम गर तँलाई ठूलोकुरो किन गर्न पर्यो भन्ने जस्तो कुरो गर्न हुन्छ भने नि हजुरको जय नै होस।
पैसा छापेर, घरपरिवार साथीभाई खुस गरेर, केपी, प्रकाण्ड, देउवा लाई गाली गरेर, गाडीलाई कार वासमा लगेर, लनको घाँस काटेर, काउब्वाईज लाई जिताएर, साउथ बिच ट्रेलको हाईकिंग बाट फर्केर, IPA तान्दै कायरा अड्वानी को गाना हेरी सकेर, फुर्सद भयो भने नी नेटफ्लिक्समा 13th भन्ने डकुमेन्ट्री चैं हेर्दै न हेर्नु होला है, रेसिजम सेसिजम ईज फेक न्युज।
Read Full Discussion Thread for this article