Posted by: Nas November 6, 2020
Sajha Poll: I Voted
Login in to Rate this Post:     0       ?        
डेभ ब्रो ! इन्स्टीचिउसनलाइज्ड रेसिज्म पक्कै छैन ! अब इन्दिभिजुअलको रेसिस्ट मेंटालेटि त् कसैले हटाउनै सक्दैनौ ! अनि व्हेन द अँन इम्प्लोयेड इन्दिभिजुअल सिज जब्स गेटिंग टेकन अवे, अवस्य त्यो उसको नेचुरल रियाक्सन हो जस्तो लाग्छ ! साला म काठमांडूमा छँदै, बाहिरका "पाखे"हरु आएर काठमान्डू खत्तम पारे भनेको धेरै सुनेको ! अमेरिका विल अल्वेज ह्याब अ डिभाइड अँन अ रेसियेल लाइन ! इट्स अ फ्याक्ट नो वान क्यान डिनाइ ! तेसैले हेल्थी इमिग्रेसन पलिसी चाहिन्छ सो ड्याट एभ्री वान इज इन विन विन सिचुएसन ! 🙏

लोगन ब्रोले नि फेस गर्न भाको रेसिज्म ?
Read Full Discussion Thread for this article