Posted by: Nas November 5, 2020
Sajha Poll: I Voted
Login in to Rate this Post:     0       ?        
धोति ब्रो ! मैले अहिले सम्म कहिले अमेरिकामा रेसिज्म फेस गर्न परेको छैन एस एन इमिग्रेन्ट ! मेरो बिचारमा लाग्दैन कि अमेरिकामा अहिले कसैले पनि इमिग्र्याँट लाइ हेट गर्छ ! मे बि सम अल्ट्रा रेसिस्ट ग्रुप बाहेक !
Read Full Discussion Thread for this article