Posted by: Bennedict November 5, 2020
नाश सरलाई केही कुरा याद दिलाउदै
Login in to Rate this Post:     2       ?         Liked by
म कुरिराको छु, के साच्चै नाश सरले भन्नु भाको जस्तो उहा ट्रम्पको अवसान भयो भने बाटोमा गर स्ट्राइकमा जानुहुन्छ होला त? के यो भन्नको लागि भनिएको स्टेटमेन्ट थियो कि नाइ? उहाले आफ्नो ट्रम्पभक्तीलाई कस्तो रूप दिनुहुनेछ होला?
ट्रम्प आयो भने म देश छोडेर अर्को देश बसाइ सर्छु भन्ने मैले चार बर्ष अगाडि धेरै अमेरिकनको मुखबाट भनेको देखे सुने, तर कोही गए त? लाज पचाई वरी यतै बसेको, हिंडेको देखे हो।
अब चै ट्रम्प नआउने सम्भावना भाको बेला नाश सरले साझामा छाती ठोकेर लेख्नुभाको केही कुराहरुले चै मलाई फेरी यो कुरा सोच्न वाध्य बनाको छ।
उचित जवाफको प्रतिक्षामा।
Read Full Discussion Thread for this article