Posted by: satyabadinepali November 4, 2020
Login in to Rate this Post:
2
?
Liked by
अब Biden ले जित्ला जस्तो छ | Biden ले जितेपछि पहिले border मा भाको सबै वाल भत्कौछ, तेस्पची सबै इल्लेगल बच्चा र परिवार थुन्ने खोर हरु पनि भत्कौछ, सबै tps लै ग्रीनकार्ड दिन्छ, सबै पोलिस लै demilitarization गरेर बन्दुक को साटो डनथा दिन्छ (अब बाट अमेरिका को पुलिस को नाम पनि डन्ठे हुनेभयो), सबै काला जाति को इन्कम बढाएर गोरे जाति को चै घतौचा, सबै Mexican, nepali, indian, african लै US citizenship दिन्छ,