Posted by: Nas November 2, 2020
कोभिड लाग्यो!
Login in to Rate this Post:     0       ?        
"bro you lost my respect :)"

अरुले मेरो बारे जे सुकै सोचोस्, भनोस मलाइ केहि मतलब छैन तर मेरो प्यारो लालमोन ब्रोको रेस्पेक्ट हराउनु भनेको चैँ मेरो लागि सार्है दुखको बिसय हो ! झन् तेस्माथी स्माइलि फेस नि थप्दीन भाकोले त् मेरो गेडामा हथौडा नै प्रहार भाको जस्तो फिल भाको छ ! यो कुराले मेरो मन सार्है खिन्न भाको छ लाल्मोंन ब्रो ! 😭

"मर्सिफक"

हा हा डेभ ब्रो ! केटा मान्छे भएर केटिले कहिले दया गर्ला र माया गासुंला भनेर बस्न हुँदैन क्या ! एउटा ट्रिक सिकाउँछु ब्रोलाइ ! आज साँझ तिर कट्टुमा बस्नुस है अनि आफ्नो धुक्कुर खडा पारि एसो आफ्नी दुलहीको अगाडी पर्नुस ! अनि केहि खोजेको जस्तो गरि उँहाले देख्ने गरि धुक्कुर हल्लाउदै जानुस ल ! मेरो बिचारमा उन्हा हर्नि भएर तपाइँलाइ करणी 🙈
Read Full Discussion Thread for this article