Posted by: logan November 2, 2020
Login in to Rate this Post:
1
?
Liked by
बिल म्हार ले भन्थ्यो हामि अमेरिकनको इम्युनिटी सबै भन्दा न्युन छ त्यो बढाउँन तिर लाग्नु पर्यो नत्र भबिस्यमा यस्ता महामारी आई रहन्छन |
एसियाली रास्ट्रको कोभिड बाट मर्नेको रेसियो कम हुनु को कारण हाम्रो इम्युन अझै ठिकै छ बन्नु पर्यो | मेरो छिमेकी काकी ७६ पुगेकीले पनि पचाईन तिमि देउचा लाइ किन माथि पुग्थ्यौ र ?