Posted by: Nas November 2, 2020
कोभिड लाग्यो!
Login in to Rate this Post:     0       ?        
डेभ ब्रो, सो गुड टू हियेर ड्याट इउ रिकभर्ड ! मैले भनेको कुरा सहि हो ! प्रि-एग्जिस्तिंग हेल्थ इस्सिउ वालाहरुलाई यो भाइरस फेटल हुन् सक्छ तर हामि जस्तो नर्मललाइ बेसी असर पार्दैन ! तर भाते डेमोक्र्याटस्हरुले बिनि सित्ति इकनमी लक डाउन गरेको छ ! साला तिनीहरुले गर्दा मेरो स्टक झन्डै सात हजारले डाउन छ ! सार्है रिस उठेको छ मलाइ मेरो स्टक डाउन गरिदेकोमा !

"I am Nutting this november"

ब्रो कसलाई नट गर्ने प्लान ? मैले त् नट गर्नै पाको छैन साला डेमोक्र्याटस्हरुको लक डाउनले गर्दा ! मेरो बाबाले जित्ला र लक डाउन ओपन भए पछि नाइट क्लब जामला भनि कुरिराको ! ट्रंप बाबालाइ भोट हालिदिनुस त् प्लिज !
Read Full Discussion Thread for this article