Posted by: logan November 1, 2020
How Low you can go ?
Login in to Rate this Post:     1       ?         Liked by
SARC Nation का कुरा गर्दा रुन मन लाग्छ |

कुरो के रहेछ भने कोभिद मात्रै उपचार को खर्च कम आउने तर निमोनिया पनि भएको रहेछ भनेर अस्पतालले बढी चार्ज गर्दो रहेछ | तेही बिसयमा रास्ट्रपति त्रुम्प लाइ कति को बिल तिम्रो लागि आयो र अमेरिकी सरकारले तिर्यो त्यो कुरा पनि सुनाउन अनि जनताले बुझछन ? तै गुले होईनस ओबामा केयर निमिट्यान्न पार्न सब्बोच्चा न्यायालयमा निबेदन हालेको छस अनि अहिले डाक्टर प्रति द्वेष भावना जागृत गराउछस| | Your life will end of lying and dividing people.

I hope IRS will put you on Jail for Fraudulent Tax Filing.
Read Full Discussion Thread for this article