Posted by: logan October 31, 2020
What If Trump Loses And Won’t Leave?
Login in to Rate this Post:     0       ?        
जाठालाइ राजश्व हिना मिना गरेको छ , तेसै कारण बाट जेलमा कोच्नु पर्छ , मुजीले देशलाई मै उसको व्यापारिक संगठन झैँ ब्यबहार गर्यो | बाकी रिपब्लिकनहरुलाई ठुलो ब्लो हुन्थ्यो यदि टेक्सास मा बाईडेनले जितिदियो भने |
अझै कहिँ भन्न सकिन्न , यसको दिमागमा गु भरिएर कोभिड लाइ मिनिमाईज गरेकै कारण मात्रले हार्ने सम्भावना छ |
तर एस चोटि डेमोक्रेट ले हिलारीको बेलामा गरेको गल्ति दोहोर्याउदैनन | पेन्सलभानिया मा बाईडेन झोली तुमबा गाडेर बसेको छ अनि उसको जन्म थलोको कारण ले केहि थप सपोर्ट पाउनु पर्ने हो ?
Read Full Discussion Thread for this article