Posted by: salamkrishne October 29, 2020
राजशी दशैं .. भोकाएकाको दशैं ..
Login in to Rate this Post:     0       ?        
शृंखला खतिवाडा मलाई खासै राम्री लागदेन थ्यो पहिला, नास ब्रो ले टासेको रातों बर्को ओढ़ेको फ़ोटोमा त निक्कै राम्री लाग्यो । नछूनी भएको बेला अरु महिला चै mood swing हुने, तेति फूर्तिलो नहूने हुंछन । तर यी त तेही बेला झन राम्री देखिएकी :)

ओहो wegal बहिनीले NAs को period हुने बारेमा धारणा नै change गर्दिनुभयों । ल ल NAS लाई मास्क लगाउने पनी बनाइदिनु पर्यो बहिनी ।

धत मोरा आफुलाई भाई टीका लगाई दिने बहिनीलाई तेस्तो “period को बेला माया लाऊँन हुंछ की हून्न “ भनेर सोधने?? बरु बिहे त गर न पहिला (येदि गरेकोछैन भने , तर संका लागछ :) ), क़ुन बेला के ग़र्ने भनेर एउटा weekly calendar नै बनाईदीउला नी । अरु त टेस्तै हो जती जोशमा होस गुमाए पनी ५ दिन चै माया नागासेकै जाती । टोपी लाएर पनी काम छैन । इन्फ़ेक्शन को डर । बरु उहाँ खूसी हुनु भयों भने अरु नै तरीक़ा आपनाईदिनु हुंछ , आफ़नो खसमको ख़ातिर । १ बर्स जती चै चल्छः।
Read Full Discussion Thread for this article