Posted by: Sanaklaal October 29, 2020
Corona virus - how deadly is it really? and for whom?
Login in to Rate this Post:     1       ?         Liked by
ए भने पछि तपैले नेपाल हुदा तपाइलाई भिषा जारी गरेन भनेर तपैले यहाँ को सेनटर लै एक चिठ्ठी पठाउनु भाको। डिड आए गेट ड्याट् राईट। हो तपाई जस्ता धेरै विद्वान हरु छन् यो साझामा जो गर्न सक्नी केहि हैन पैसा कमाउनु भाको छ.. घर बसी बसी काम गरेर के के नि गर्या जस्तो अनि साझामा आएर बिग टक दिने आउनेहरु. डोन्ट ट्राई टु बी सो अमेरिकेन। आफ्नो दरातल न भुलम। आफ्नो राम्रो भाको छ भने अरुको नि तेस्तै सोचुम। त्यही हो राम्रो मान्छेको गुड भनेको।
Read Full Discussion Thread for this article