Posted by: Nas October 28, 2020
कोभिड लाग्यो!
Login in to Rate this Post:     1       ?         Liked by
डाक्टरहरुले नै साधारण फ्लु हो भने सके पछि याँहा मलाइ किन कच कच गरि राख्न भाको भने ! म डाक्टर हु र बिना सित्ति कोरोना लाइ फ्लु हो भन्ने ! वर्ल्ड डाक्टर अलाएन्सका डाक्टरहरुको भनाइ हो त्यो ! मलाइ चैँ पहिला ल्याबमा क्रिएट गरेको भाइरस अलिक पोटेंट होला भनेको तर लाइक एभ्री थिङ्ग चाइनिज, यो भाइरस नि खासाको चाइनिज सामान झैँ बत्तुर नै पर्यो ! तर मेन स्ट्रिम मिडियाले भेडाहरुको कान जो भर दिएको छ, तेसैले उन्हाहरुलाइ अरु केहि होइन फोबियाले मात्र सताको हो जस्तो लाग्छ मलाइ ! केहि डर मान्न पर्दैन ब्रोहरु ! खोइ मलाइ त् पटक्कै लाग्दैन यो भाइरस ! जो जो डराउँछ उनैलाइ मात्र लाग्ने हो कि के हो ?

डेभ ब्रोको गेडा कोरोना लागेर कुइयो भने मात्र पत्याउञ्छु कि यो कोरोनामा केहि दम छ ! होपफुल्ली डेभ ब्रो अलरेडी रिकभर्ड ! 🙏



Last edited: 28-Oct-20 10:26 AM
Read Full Discussion Thread for this article