Posted by: Nas October 27, 2020
कोभिड लाग्यो!
Login in to Rate this Post:     0       ?        
उज्ल ब्रो ! हिजो मात्र नेपालमा मम्मीसंग कुरा गर्दै थिए ! मेरी कजन सिस्टरलाइ नि कोभिड लाग्यो रे भन्दै हुनु हुन्थ्यो ! अनि सिस्टरको अनुसार दुइ तिन दिन ज्वोरो आयो रे ! त्यो पनि अहिले उत्र्यो रे अनि सामान्य खोकी मात्र लागेको छ रे ! अनि बहिनिले भन्दै थियिन कि यो कोरोना बाहिर हल्ला फैलाएको जस्तो डर लाग्दो केहि छैन रे जस्ट अ कमन कोल्ड फ्लू जस्तो मात्र असर गर्यो रे ! तेसैले सुर्ता मान्न पर्ने केहि छैन भनिन ! 🙏

अनि अस्ति मात्र इउरोपिएँन डाक्टरहरुको कन्सोर्टीएमले नि तेही भने कि कोभिड सामान्य फ्लु मात्र हो !

मैले त् डे वान देखि भनेकै हो कि यो कोभिड "प्लानडेमिक" हो भनेर ! अल प्लांड टू फक द इकनामी एण्ड माइ बाबाज रिएलेक्स्न !

आर्को कुरा के सुर्ता लागेको छ मलाइ भने, मेन स्ट्रिम मिडियाले बाइदेनले जित्छ भनेर फेक निउज फैलाएको छ ! अनि भेडाहरुको दिमागमा नि यो कुराले जडो गाडी सकेको छ ! मेरो बिचारमा यिनीहरुले फ्रड गरेर बाबा हार्न भो भनेर डिक्लियेर गर्न बेर छैन ! तेसो गरेमा हरेक नेपाली जसले यो प्यारो अमेरिकालाइ आफ्नो कर्म थलो बनाको छ, हामी सब सडकमा उत्रेर आन्दोलन गर्न पर्छ है ! हामिले आफ्नो नुनको सोझो गर्ने येही एउटा अवसर हो !

https://youtu.be/qm1oxg4Jl0U
Last edited: 27-Oct-20 11:06 AM
Read Full Discussion Thread for this article