Posted by: logan October 25, 2020
कोभिड लाग्यो!
Login in to Rate this Post:     1       ?         Liked by
सोसल डिस्ट्यन्सिङ्ग कडाई साथ् पालना गंर्ने |
दुई साता देखि म पनि काम मै गरेर काम गर्न सुरु गरेको ३ - ४ जना आफ्नो आफ्नो कोठामा काम गरे पनि एउटी मोरी घाटि बस्यो भनि घर गएकी मनमा चिसो पसेको छ | घरमा बिहान बेलुकी ज्वरो नाप्न थालिएको छ | औसत ९७ .६ तापक्रम हुन्छ भने कुनै बेला ९८ देख्दा मन चसक्क भै हाल्छ |
अरुलाई नसार्ने : शिघ्र स्वास्थ लाभ होस |
छाति भारि भयो भने साउथ अमेरिकन घरेलु दबाइ सानो चम्चाको आधा चम्चा जाईफ़ले धुलो मा १ चम्चा जति मह हालेर १० - १५ सेकेन्ड माइक्रोवेभ गरेर खादा कसो होला ?
Last edited: 25-Oct-20 11:30 PM
Read Full Discussion Thread for this article