Posted by: dave_dat October 25, 2020
कोभिड लाग्यो!
Login in to Rate this Post:     2       ?         Liked by
ल हेर भत्वा हो।कट्टु गएदेखी लेखेन भनेर मलाई तैं कट्टु होस् भन्ने पात हो, मलाई नि कोभिड लाग्यो। सिम्टम्स सुरु भाको १ हप्तामा चेक गराउन गाको 4 दिन बाद पोजिटिभ भनेर आयो। काँबाट लाग्यो कसको सर्यो ० आईडिया। दशैँको दिन क्वारेन्टीनमा बित्ने भो।
Read Full Discussion Thread for this article