Posted by: logan October 22, 2020
Login in to Rate this Post:
0
?
बिचरा साडेको जस्तो गूला हल्लाएर टकर को भनाइ खुबै मिठो मानेर सुनिराखेको छौ ?भोट कसलाई हालिंछ र किन हालिंछ आफ्नो व्यक्ति गत कुरा हो भने लुटाहा हरु तुरूप को पछि लागयौ भन्दैमा अरु पनि लाग्नु पर्छ भन्ने र फक्स न्युज नहेर्ने चै गरिब, फोहोरी र अँनपढ रे ? कहा सिक्यौ ? बाउ आमाकै सिकाइ हो कि अमेरिका छिरे फक्स हरेर हासिल गरेका हौ ?