Posted by: AnandNepal October 19, 2020
दशैंमा नयाँ लुगा पाएपचि .. छमछमि नाच्दै एक सेलिब्रेटि
Login in to Rate this Post:     0       ?        
अमेरिकाको युनिभर्सिटिमा पढेका -- रेष्टुरेन्टको भाँडा माझ्दै समाजसेवाको योजना बुनेका

कोरोना महामारिसंग जुध्न सरकारले नसकेको काम एक्लैको प्रयासले धानिरहेका !
यस्ता महामानवले ४५ बर्ष पछि पहिलोपटक दशैंमा नयाँ लुगा पाएछन ।
सुट
यो पनि जिन्दगिकै दोश्रो सुट हो रे
तर, उनले दशैंमा - फुर्सद भने पाउनेछैनन।
किनकि, महामारिले दशैं भन्दैन
उनको आबिष्कार केन्द्र २४ सै घण्टा खुला रहनेछ ।

इन्स्पायर हुनु छ भने उनको जिवनि भिडियो हेर्नुभए हुन्छ ।

भिडियो त हेरे पनि हुन्छ, नहेरे पनि हुन्छ यति पढिदिएकोमा धन्यवाद ।
तपाइको दशैं शुखद होस !
शुभकामना !

https://youtu.be/8uXsU7tdT9w
Read Full Discussion Thread for this article