Posted by: sexy in haku patasi October 19, 2020
दलित मान्ने कि नमान्ने ?
Login in to Rate this Post:     0       ?        
उदाहरणको लागि घिमिरे, दास, रानाभाट , गिरि, पुरी , भारती, सिंह, वन , सर्सोती , आदि जातका केहि मनिषले राज्य बाट दलित लाइ प्राप्त हुने सेवा सुबिदा लिई राखेको पाहियो फेरी येही जातका मान्छे बाहिर समाजमा आएर हामी त दलित होइन भनेर बोल्ने गरेको पाहियो । नेपाल सरकार बाट दलितको नाममा प्राप्त हुने छात्रब्रिति , कोटा देखि डुम दलितको नाममा आउने दान, दक्छिना , सिला सबै लिएको पाहियो ।

बाहिर चै हामी दलित होइनौ भन्ने अनि मौका पाउन साथ सेवा सुबिधाको लागि दलित बनेर माग्न बस्ने केहि जात/ समुदाय बाट वाक्क भाको आवस्था ।

कि त हो भन्नु पर्यो कि त होइन भनेर सेवा सुबिदा छोड्नु पर्यो ।
Read Full Discussion Thread for this article