Posted by: logan October 18, 2020
Happy Dashain!!!! Khasi ko masu ko recipe.
Login in to Rate this Post:     0       ?        
खसीको मासु बिसेष गरि दशैको बेला सहरियाले कबाफ र गाउ घर तिर पक्कु बनाउदा प्याज हाल्ने चलन नभएको देखेको हु सायद लामो समय सम्म राख्न नमिल्ने भएर हो कि ?
गरम मसला ले स्वाद अनि मासुको ओरिजिनल बास्ना मार्छ , नहाल्दा बेस |
Read Full Discussion Thread for this article