Posted by: Nas October 16, 2020
बलत्कारि होस् तँ ..
Login in to Rate this Post:     0       ?        
हो हर्के ब्रो ! म एम सी सीको घोर बिरोधि ! साला यो गड फोरशेकन अमेरिकी फ़ोरेन पलिसी जुन देश भित्र छिर्छ तेस्ले त्यो देशलाइ तहस नहस मात्र बनाको छ ! मेरी भोलि भाली प्यारी प्रक्रितिजीलाइ एस्तो कुरो के थाहा ! सच अ गलिबल स्विटहार्ट शि इज !! ❤️

https://youtu.be/71zyXWB4y8s
Read Full Discussion Thread for this article