Posted by: Nas October 15, 2020
Shi*t
Login in to Rate this Post:     0       ?        
उज्ल ब्रो ! सहि कुरो र तितो सत्य ! भगवान श्री बुद्धले त् भन्न भाकै हो कि यो संसारको नेचर नै "दुख:" हो तेसैले मैले त् भगवान बुद्धको अनुशरण गर्ने प्रयास गर्दै छु ! आइ एम कल्टीभेटिंग डित्याचमेन्ट फ्रम वर्ल्ड ! तर पनि साला मेरो स्टक डाउन हुँदा मन खिन्न हुन्छ ! अझै डित्याचमेन्ट कल्टीभेट गर्न पुगेको छैन जस्तो छ उज्ल महाराज ! 😭


Last edited: 15-Oct-20 01:24 PM
Read Full Discussion Thread for this article