Posted by: sexy in haku patasi October 13, 2020
GOODBYE
Login in to Rate this Post:     0       ?        
सारै दुख लाग्यो पासा, तेरो कुरा सुनेर काखी बाट पसिना नि आयो । येत्तिका समय संगै हास्खेल गरियो , मनमा केहि दुख नराख है हाम्रो तर्फ बाट । अनि तेरो घैटोमा घाम लगाई दिएकोमा fromdallas दादा लाई धन्यवाद दिन नभुल ।

एकचोटी एउटा अन्तेरे ले नि बिदा मागेर गयो तेस्लाई " सिदा पनि दियो, बिदापनि दियो " हामी साझा बासीले तर बिदा दिएको ३ घन्टामै त्यो मुन्नटेर फेरी आयो साझामा , तिमि चै यो जस्तो नबन है । आसा छ टिमी बचन को पक्का हुने छ । तेस्को पोस्टको लिंक यहाँ तल छ ।

https://www.sajha.com/sajha/html/index.cfm?ThreadID=132009
Read Full Discussion Thread for this article