Posted by: thankeshwor October 11, 2020
Coureer microwave to nepal.
Login in to Rate this Post:     0       ?        
८८४८ भाईसा ,

चिनमा बनेको micro wave हो भने ११०/ २२० V converter switch हुन्छ पिछुवामा , तर यो मोटो बुद्धिलाई अम्रिका बाट microwave लान कसले सिकायो जबकि नेपालमे ५००० को राम्रो MW पाऊछ । यहाँ बाट लागेको भाडा मेरो बिचारमा ३०० डलर लाग्छ ।
Read Full Discussion Thread for this article