Posted by: lovely_heart October 11, 2020
Login in to Rate this Post:
0
?
ओ अण्डर्वेर ब्रो (उर्फ बेनेडिक) अब धेरै नाटक चाँई नगरम ल। तिमि नकचरो नै अण्डर्वेर र बेनेडिक दुबै भएको अनि सस्तो पपुल्यारीटीको लागी आफैंले आफैंलाई फिगंरिगं गरेर यो सब नाटक मन्चन गरेको पुष्टी भैसक्यो। अब धेरै नाटक चाँई नगरम, भन्द्या छु ऐले नै!