Posted by: fromdalias October 9, 2020
जवानीमै ईरेक्टाईल डिस्फंसन
Login in to Rate this Post:     0       ?        
अरे सेक्स्पीर भाई म सिरियस भएर सोधेको, तिमि मजाक गरिदिनि? आफुलाई आज्कल हाथ-हि-मेरे-साथी गर्न पनि भाएग्रा खान पर्छ, केहि बाबा-साबा, तान्त्रिक-सान्त्रिक आईडा छ भने भनम है साथि हो, मेरो जाहाज डुब्न लागि सक्यो, मजाक चाईं नगरम है।
Read Full Discussion Thread for this article