Posted by: fromdalias October 9, 2020
Login in to Rate this Post:
0
?
मेरो एउटा मिल्ने साथिलाई (उमेर २७ बर्स, अबिबाहित अनि कुमार) ईरेक्टाईल डिसफंसनले पिरोलिरहेको छ, कसैलाई केहि उपाय/आईडीया छ भने प्लीज भन्नु होला के गर्दा होला भनेर। लाजले गर्दा मिल्ने साथिहरुलाई पनि भन्न सकेको छैन, घरम बिहेको कुरो चलिरहेको छ, सारै आपद पर्यो, के गर्ने होला?
दुइ बर्स आगाडीसम्म कांक्रो समान मेरो भाई, ऐले मरेको सर्प झैं लतरन्ग हुन्छ, जति निलो चल्चित्र हेरे पनि केइ हुन्न, मलाई कुनै रोग त लागेको छैन?
दुइ बर्स आगाडीसम्म कांक्रो समान मेरो भाई, ऐले मरेको सर्प झैं लतरन्ग हुन्छ, जति निलो चल्चित्र हेरे पनि केइ हुन्न, मलाई कुनै रोग त लागेको छैन?