Posted by: Nas October 8, 2020
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Login in to Rate this Post:     0       ?        
मेरो प्यारी सिस्टालाइ मेरो काम नमिलेको गुनासो के पोखाको थियो, अहिले काम आफै मिल्यो ! खुसिको सिमाना नै रहेन ! बेबी इउ आर सच अ लक्की चार्म फर मि ! अलरेडी मिस्सिङ्ग इउ माइ लभली ड्भली सिस्टा ! ❤️🤓

फर माइ आइ टी फोक्स : केटा हौ आफ्नो काम नमिलेको बेला बेसी भेजा खियाउँन हुन्न रहेछ ! एसो गाँजा साँजा पिएर भेजा आउट पारेर रिल्याक्स भए पछि फेरी भेजा इउज गर्दा काम कुरो सबै मिल्ने रहेछ ! 🙏


Last edited: 23-Nov-20 08:44 PM
Read Full Discussion Thread for this article