Posted by: logan October 8, 2020
American success stories
Login in to Rate this Post:     0       ?        
हाती बलियो कि हात्ती छाप चप्पल बलियो बिज्ञापन को याद आयो |

सफलताको मापन के हो त्यो बारे आफु प्रस्ट हुनु पर्यो | एउटै मापदण्ड सबैलाई लागु हुँदैन | हजारौ कुरा हरु छन् र व्यक्ति बिसेष , उनीहरुको मानसिक, आर्थिक , तार्किक क्षमता . शैक्षिक , सामाजिक एबम घर परिवार र उसका साथीभाई आदि इत्यादिले प्रबाब पर्छ |
कसैको लागि पैसा कमाउनु मात्रै सफलता को सूचक हुन् सक्छ भने कसैलाई नाम कमाइ सफलता हुन्छ त्यो नेगेतिव वा पोजिटिभ कुनै फरक नपर्ला ?

Read Full Discussion Thread for this article